Loader Logo
Health Camp

निशुल्क छाला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न!

    निशुल्क छाला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न!

    राष्ट्रिय सौन्दर्यकर्मी संघ नेपाल, विर्तामोड समितिको आयोजना र बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा विर्तामोड शनिश्चरे रोडमा सम्पन्न निशुल्क डर्मा स्वास्थ्य परीक्षण शिविरमा ९७ जनाले सेवा प्राप्त गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।