अरिदमन गण, चाराली ब्यारेकको आयोजनामा र बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा मेचीनगर-२, बाहुनडाँगी, बुद्धचोकमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६२ महिलाले VIA स्क्रिनिङ सेवा प्राप्त गरे भने ९० भन्दा बढी स्थानीयले स्त्रीरोग तथा प्रसूति र नाक-कान-घाँटी सम्बन्धी स्वास्थ्य सेवाबाट लाभ लिनुभयो।