Loader Logo
Health Camp

निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम ( वडा नं. १ )

    निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम ( वडा नं. १ )

    हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड!

    "हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड" भन्ने नाराका साथ बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, पूर्वाञ्चल क्यान्सर अस्पताल, र बिर्तामोड नगरपालिकाको संयुक्त पहलमा बिर्तामोडका सबै १० वडामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विधिगत रूपमा प्रारम्भ गरिएको कार्यक्रमअन्तर्गत, २०८१ साल चैत २१ गते बिर्तामोड नगरपालिका वडा नं. १ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।