Loader Logo
Health Camp

निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम ( वडा नं. ३ )

    निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम ( वडा नं. ३ )

    हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड!

    बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्तामोड नगरपालिकाको संयुक्त पहलमा सुरु गरिएको “हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड” अभियान अन्तर्गत, २०८२ साल वैशाख १५ गते बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रमको उद्देश्य बिर्तामोडका सम्पूर्ण १० वडामा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु हो।