We provide the most full medical services, so every person could have
the
oportunity to receive qualitative medical help.
Shabda Patra
06, Jul 2025
मुटु रोगको उपचार अब सहज र सुलभ!
बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, बिर्तामोडमा, अब नेपाल सरकारद्वारा सञ्चालित "विपन्न नागरिक औषधि उपचार कोष" अन्तर्गत मुटुसम्बन्धी रोगहरूको उपचारका लागि रू. १ लाखसम्मको आर्थिक सहायता प्रदान गरिनेछ।
थप जानकारीको लागि सम्पर्क:
सम्पर्क: ०२३-५३५५६६
स्थान: बिर्तामोड-०५, झापा
बि एण्ड सि मेडिकल कलेज शिक्षण अस्पताल, बिर्तामोड, झापा